दोश्रो सातामा पनि ‘दिमाग खराब’को बिष्फोटक व्यापार कायमै

Hamro CinemaHamro CinemaSourceNov 18, 20231 min read
दोश्रो सातामा पनि ‘दिमाग खराब’को बिष्फोटक व्यापार कायमै
शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको चलचित्र ‘दिमाग खराब’ले बिष्फोटक व्यापारलाई कायमै राखेको छ । हलमा दर्शकको अकुपेन्सी उच्च छ । शुक्रबारबाट चलचित्रका शोजहरुमा समेत वृद्धि भएको छ । बलिउड चलचित्र ‘टाइगर ३’को खराब प्रतिक्रियाका कारण यो चलचित्रले आफूले गुमाएका शोजहरु फिर्ता ल्याइरहेको छ । आज शनिबार बिहानैबाट देशभरका हलमा आक्रामक अकुपेन्सी देखिन्छ । चलचित्रले देशभरका […]