‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ गीत रिलिज

Hamro CinemaHamro CinemaSourceNov 20, 20231 min read
‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ गीत रिलिज
चलचित्र ‘दुई कदम’को दोश्रो गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । लोकलयको यो गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, इओन लिम्बु, सिमोन गिरीले नृत्य गरेका छन् । साथमा, चलचित्रमा अतिथीको कलाकारको रुपमा देखिएका विल्सन विक्रम राई […]