चलचित्र ‘दुई कदम’को नयाँ गीतको छायांकन ठमेलको एक क्लबमा गरिएको छ ।‘ए मेरा बाबै नी’ बोलको गीतको छायांकन ठमेलमा गरिएको हो । यो चलचित्र मंसिरको २९ गतेबाट रिलिजमा आउँदैछ । यो गीतमा आशिष अविरल र निरुषा भट्टराइको स्वर, आशिषको संगीत, निरुषाको शब्द छ । गीतको भिडियोमा नायिका वर्षा सिवाकोटीले कम्मर मर्काएकी छिन् । वर्षालाई यही […]


