नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबिच ६ बुँदे सहमती भएको छ । ६ बुँदे सहमतीमा निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र संघका अध्यक्ष विरेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् । २ दिनदेखि चलेको वार्ता आज सहमतीमा टुंगिएको हो । सहमतीपछि भनिएको छ–‘६ बुँदे संझौता स्वेदशी चलचित्र उद्योगका लागि कोशेढुंगा सावित हुने कुरामा हामी […]


