निर्देशक दिनेश राउत र लेखक विकास सुवेदीको सहकार्यमा नयाँ चलचित्र ‘पूजार सार्की’ बन्ने भएको छ । सुभाष भुषालको लगानी रहने यो चलचित्रले जातिय विभेद विरुद्धको कथा भन्नेछ । दिनेश र विकासले यसअघि चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । यो चलचित्रको छायांकन माघ महिनाकाट पोखराको कास्किकोटमा सुरु हुनेछ । चलचित्रका लागि कलाकारको नाम केही दिनमा नै […]
दिनेश र विकासले घोषणा गरे ‘पूजार सार्की’


