प्रदीप खड्काको हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा

Hamro CinemaHamro CinemaSourceNov 28, 20231 min read
प्रदीप खड्काको हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा
नायक प्रदीप खड्काले काम गर्न लागेको हिन्दी चलचित्र ‘ऐरी’को निर्माण घोषणा गरिएको छ । चलचित्रको मोसन पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रको तयारीका लागि प्रदीप केही समयदेखि भारतमा नै छन् । यो चलचित्रमा प्रदीपलाई घातक शिकारको रुपमा प्रस्तुत गर्न लागिएको हो । यो चलचित्रमा सुभाष काले, प्रशान्त कुमार गुप्ता र […]