दयालाई लिएर दीपेन्द्रले गरे ‘दुःखी’ आत्मा’ निर्देशनको घोषणा

Hamro CinemaHamro CinemaSourceNov 29, 20231 min read
दयालाई लिएर दीपेन्द्रले गरे ‘दुःखी’ आत्मा’ निर्देशनको घोषणा
निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि दीपेन्द्रले निर्माता हिमाल कडरियासँग मिलेर चलचित्र ‘दुःखी आत्मा’ बनाउने घोषणा गरेका हुन् । यो चलचित्रले समाज भित्र विभिन्न परिवेश बाँचिरहेका मानिसहरुको कथालाई कमेडी नजरबाट भन्नेछ । यो चलचित्रमा नायक दयाहाङ राइले काम गर्ने पक्का भएको छ । अन्य कलाकार र प्राविधिकहरुको […]