विराजले घोषणा गरे ‘१२ गाउँ’

Hamro CinemaHamro CinemaSourceNov 30, 20231 min read
विराजले घोषणा गरे ‘१२ गाउँ’
नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार नायक विराज भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । विराजले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘१२ गाउँ’ राखिएको छ ।यो चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ । श्रोतका अनुसार, चलचित्रलाई एक्सनप्रधान बनाउने तयारी विराजको छ । चलचित्रको कथावस्तु के हो खुलाइएको छैन । तर, चलचित्रमा विराजले नै मुख्य भूमिकामा […]