‘एनिमल’का भिलियन बबी देओलको कठिन सङ्घर्ष, रक्सीको लतबाट सलमानले निकाले

Thulo PardaThulo PardaSourceNov 30, 20231 min read
‘एनिमल’का भिलियन बबी देओलको कठिन सङ्घर्ष, रक्सीको लतबाट सलमानले निकाले
बलिउडको चलचित्र ‘एनिमल’ भोली शुक्रवार विश्वभर रिलिज हुँदैछ । यसमा बबी देओल खलनायकको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टमा भनिएको छ, चलचित्रमा बबीको क्यारेक्टर निकै अनौठो छ । ‘एनिमल’ मा उनको एउटा संवाद पनि सुनिने छैन, तर उनी सरप्राइज प्याकेजभन्दा कम भने हुने छैनन् । त्यसो त, बबीको करियरको हिसाबले ‘एनिमल’ निकै महत्त्वपूर्ण चलचित्र हो । […]