बिराज भट्टले ‘१२ गाउँ’ बनाउँदै

Himal KhabarHimal KhabarSourceNov 30, 20231 min read
बिराज भट्टले ‘१२ गाउँ’ बनाउँदै
काठमाडौँ- अभिनेता बिराज भट्टले फिल्म ‘१२ गाउँ’ बनाउने भएका छन्। बिहिबार  सामाजिक सञ्जालमार्फत अभिनेता भट्टले फिल्म निर्माणको घोषणा गरेका हुन्। उनले फिल्म एक्सन थ्रिलर जनरामा बन्ने जानकारी दिएका छन्। ‘१२ गाउँ एन एक्सन थ्रिलर’ अभिनेता भट्टले लेखेका छन्। बिराज भट्ट फिल्म प्रोडक्सन प्रस्तुतिमा बन्ने फिल्मबारे थप जानकारी सार्वजनिक गरिएको छैन्। यसअघि अभिनेता भट्टले फिल्म ‘साङ्लो’ […]