पञ्चामृतको मुख्य भूमिकामा आँचल शर्मा फाइनल : धिरजसँग जोडिने बाधिने

News FilmyNews FilmySourceJul 18, 20231 min read
पञ्चामृतको मुख्य भूमिकामा आँचल शर्मा फाइनल : धिरजसँग जोडिने बाधिने
काठमाण्डौँ ।  मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पञ्चामृत’मा मुख्य हिरोइन फाइनलभएको छ । प्राप्त जानकारी अनुसार निर्देशक ढकालले क्यारेक्टर सेटिङ अनुरुप अभिनेत्री आँचल शर्मालाई धीरज मगरसँग जोडि बाधिने गरी फाईनल डिसिजन गरेका हुन । फिल्ममा सौगात मल्ल यस अघिनै फाइनल भइसकेका छन । जो अर्को प्रमुख रोलमा देखिनेछन । भदौ तेश्रो हप्ता …