रङ्गेलीमा अर्पणको भगवान दादा लुक्स

Chitra LaharChitra LaharSourceNov 28, 20231 min read
रङ्गेलीमा अर्पणको भगवान दादा लुक्स

काठमाडौँ । फिल्म ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो । फिल्ममा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन […]

The post रङ्गेलीमा अर्पणको भगवान दादा लुक्स appeared first on CHITRALAHAR.COM.