फिल्म ‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने

Himal KhabarHimal KhabarSourceOct 29, 20231 min read
फिल्म ‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने
काठमाडौँ– छायांकनरत फिल्म ‘रंगेली’ संयुक्त राज्य अमेरिकामा प्रिमियर हुने भएको छ। अमेरिकाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भएसँगै प्रिमियर पनि फाइनल भएको फिल्मका निर्देशक अर्जुन सुवेदीले जानकारी दिए। निर्माण टिमका अनुसार फिल्म क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासस्थित ड्यालसमा रेड कार्पेट प्रिमियर हुनेछ। प्रिमियरमा फिल्मका कलाकार पनि उपस्थित हुनेछन्। अमेरिकाका लागि फिल्मको प्रदर्शन अधिकार एक्का बास्सा […]