ट्रोल भए ‘दीपवीर’

Himal KhabarHimal KhabarSourceOct 30, 20231 min read
ट्रोल भए ‘दीपवीर’
काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण ट्रोलरको सिकार भएका छन्। एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण यो जोडी ट्रोल भइरहेको छ। बलिउड निर्माता-निर्देशक करण जोहरको कार्यक्रम ‘कफी विद् करण’को आठौँ संस्करणमा उनीहरू अतिथिका रूपमा पुगेका थिए। जसमा यी दुईले आफ्ना प्रेम सम्बन्ध र विवाहबारे खुलेर कुराकानी गरे। बलिउडका प्रसिद्ध जोडीमध्ये गनिने उनीहरूलाई प्रशंसकले […]