‘दिमाग खराब’ले म्यान अफ द म्याचलाई ५० हजार दिने

Himal KhabarHimal KhabarSourceOct 30, 20231 min read
‘दिमाग खराब’ले म्यान अफ द म्याचलाई ५० हजार दिने
काठमाडौँ– फिल्म ‘दिमाग खराब’ टिमले आइसीसी टि-२० को एसिया छनोटमा खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ। साेमबा‍‍र (आज)देखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको टी-२० विश्वकप २०२४ अन्तर्गत क्रिकेटको एसियाली छनोटमा म्यान अफ द म्याच बन्ने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार घोषणा गरेको हो। त्यस्तै आफ्नो कौशलले टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग […]