एकैदिन प्रदर्शनमा आउँदै ६ हिन्दी फिल्म

Himal KhabarHimal KhabarSourceOct 31, 20231 min read
एकैदिन प्रदर्शनमा आउँदै ६ हिन्दी फिल्म
काठमाडौँ- दसैँ सकिएको छ, तिहार आउन बाँकी नै छ। आउने शुक्रबार अर्थात् नोभेम्बर ३ मा न कुनै चाड छ, न कुनै पर्व। तैपनि ६ वटा हिन्दी फिल्म एकैचोटि प्रदर्शनमा आउने भएका छन्। फिल्म ‘थ्री अफ अस’ पनि त्यस दिन सिनेमाघरमा लाग्ने भएको छ। गत वर्ष गोवामा इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको फिल्मले लामो समयसम्म कुनै […]