ओटीटीमा ‘जवान’

Himal KhabarHimal KhabarSourceNov 2, 20231 min read
ओटीटीमा ‘जवान’
काठमाडौँ– बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको छ। अभिनेता खानको जन्मदिनको अवसरमा फिल्म सार्वजनिक गरिएको हो। शाहरुखको दोहोरो भूमिका रहेको फिल्ममा नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियमणिलगायत कलाकारको अभिनय छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्म एट्लीले निर्देशन गरेका हुन्।  फिल्म जिके विष्णुको छायांकन र रूबेनको सम्पादनमा बनेको […]