फागुन २५ मा रेखाको ‘उपहार’

Himal KhabarHimal KhabarSourceNov 3, 20231 min read
फागुन २५ मा रेखाको ‘उपहार’
काठमाडौँ- आगामी फागुन २५ मा रेखा थापाको फिल्म ‘उपहारः द जर्नी अफ लाइफ’ प्रदर्शन हुने भएको छ। शुक्रबार गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फागुन २५ लाई सारिएको जानकारी दिए। यसअघि निर्माण टिमले आगामी नयाँ वर्षमा फिल्म प्रदर्शन गर्ने  भनिएकाे  थियाे। सामाजिक विषयवस्तुमा आधारित फिल्ममा रेखासहित मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, […]