काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत ‘सालार’को प्रदर्शन मिति पछि सरेको छ। शाहरुख खानको फिल्म ‘डन्की’सँग जुध्ने भएपछि फिल्मको रिलिज मिति सरेको भारतीय सञ्चारमाध्यमले खुलाएका छन्। शाहरुखका एकपछि अर्को फिल्मले सफल भइरहेका छन्। ‘पठान’, ‘जवान’पछि उनको यो फिल्म पनि ब्लकबस्टर हुने धेरैको अनुमान छ। अर्कोतिर प्रभासले ‘बाहुबली’पछि सफलताको मुख देख्न पाएका छैनन्। उनी अभिनीत ‘राधेश्याम’ […]
‘डन्की’सँग जुध्ने भएपछि सर्यो प्रभासको ‘सालार’


