भाइरल भिडियोका कारण हैरान रश्मिका

Himal KhabarHimal KhabarSourceNov 10, 20231 min read
भाइरल भिडियोका कारण हैरान रश्मिका
काठमाडौँ- भारतीय अभिनेत्री रश्मिका मन्दाना यतिखेर निकै चर्चामा छिन्। कारण हो, एउटा भिडियो। जो केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा उनी लिफ्टबाट हाँस्दै बाहिर निस्किरहेकी छन्। भिडियो डिपफेक हो। आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले बनाइएको सो भिडियोमा देखिएकी महिला रश्मिका होइनन्। भारतीय मूलकी बेलायती नागरिक जारा पटेलको हुन्। उनको अनुहारमा रश्मिकाको अनुहार राखेर भिडियो भाइरल गरिएको […]