बलिउडसँग रिसाएकी नयनतारा

Himal KhabarHimal KhabarSourceNov 10, 20231 min read
बलिउडसँग रिसाएकी नयनतारा
काठमाडौँ- अभिनेता शाहरुख खानसँग फिल्म ‘जवान’मा काम गरेकी दक्षिण भारतीय अभिनेत्री नयनताराले अबउपरान्त बलिउडमा काम नगर्ने बताएकी छन्। साउथमा यी अभिनेत्रीलाई ‘लेडी सुपरस्टार’ पनि भनिन्छ। उनको लोकप्रियताको तुलना अभिनेता रजनीकान्तसँग गरिन्छ। एटलीको फिल्म ‘जवान’बाट उनले बलिउडमा डेब्यु गरेकी हुन्। फिल्ममा उनी शाहरुखकी श्रीमती नर्मदाको भूमिका निर्वाह गरेकी थिइन्। फिल्म ब्लकबस्टर भयो। तर त्यसको श्रेय आफूलाई […]