किन ‘दिमाग खराब’ हलबाट उतार्दैछन् निश्चल?

Himal KhabarHimal KhabarSourceNov 16, 20231 min read
किन ‘दिमाग खराब’ हलबाट उतार्दैछन् निश्चल?
काठमाडौँ- फिल्म ‘दिमाग खराब’ शुक्रबारबाट हलमा नलाग्ने भएको छ। निर्देशक निश्चल बस्नेतले विदेशी सिनेमा सरह शोज नपाएकाले हलबाट सिनेमा उतार्ने बताएका छन्। ‘हाम्रो माग पूरा नभए हामी वैकल्पिक माध्यमबाट सिनेमा देखाउँछौँ किन भने हामी सकेसम्म धेरै दर्शकलाई यो चलचित्र देखाउन चाहन्छौँ,’ उनले भने, ‘यदि, विदेशी सिनेमा सरह नेपाली सिनेमालाई शोज नदिने हो भने चलचित्र लागुन्जेल निर्मातालाई […]