पोस्टरमा ‘रङ्गेली’

Himal KhabarHimal KhabarSourceNov 17, 20231 min read
पोस्टरमा ‘रङ्गेली’
काठमाडौँ- फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा दयाहाङ राई विजयको भूमिकामा देखिएका छन्।  मोरङको रङ्गेलीलाई केन्द्र बनाएर फिल्म सुशन प्रजापतिले छायांकन गरेका छन्।  फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन्। फागुन २५ गते महाशिवरात्रिको दिन प्रदर्शन हुनेछ। फिल्ममा अभिनेता राईसहित मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकी, रविन बोगटीलगायतको अभिनय छ। संसार चौलागाईं […]