टंक बुढाथोकीको एउटै गीत सात भाषामा रिलिज

News FilmyNews FilmySourceAug 12, 20231 min read
टंक बुढाथोकीको एउटै गीत सात भाषामा रिलिज
काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा गाएर रिलिज गरेका छन । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युब …