‘फर्की फर्की’को शुभ मुहूर्त

Himal KhabarHimal KhabarSourceNov 24, 20231 min read
‘फर्की फर्की’को शुभ मुहूर्त
काठमाडौँ– फिल्म ‘फर्की फर्की’ को शुभ मुहूर्त गरिएको छ। शुक्रबार  ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा बिहान शुभ मुहूर्त गरिएको हो। लभस्टोरी जनरामा बन्ने भनिएकाे फिल्ममा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिका रहनेछन्। अन्य कलाकार कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे, प्रेम पाण्डे र नयाँ कलाकार  समृद्धि […]