दयाहाङ लिँदै दीपेन्द्रले घोषणा गरे ‘दुखी आत्मा’

Thulo PardaThulo PardaSourceNov 29, 20231 min read
दयाहाङ लिँदै दीपेन्द्रले घोषणा गरे ‘दुखी आत्मा’
काठमाडौँ।अभिनेता दयाहाङ राईलाई अनुबन्ध गर्दै निर्देशक दीपेन्द्र लामाले आफ्नो निर्देशनको छैटौँ चलचित्र घोषणा गरेका छन् । नाम ‘दुखी आत्मा’ राख्दै लामाले बुधवार घोषणा गरेको यस चलचित्रलाई ‘नाङ्गो गाउँ’ निर्माता हिमाल कडरियाले निर्माण गर्नेछन् । हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोस्रो पटक सहकार्य हुन […]