टिजरमा ‘पेन्सन पट्टा’: लाहुरे समाज र मानव सम्बन्धको कथा (भिडियो)

KalakarmiKalakarmiSourceAug 7, 20261 min read
टिजरमा ‘पेन्सन पट्टा’: लाहुरे समाज र मानव सम्बन्धको कथा (भिडियो)
काठमाडौं– माओत्से गुरुङको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ को टिजर सार्वजनिक भएको छ । हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते (सेप्टेम्बर ११, २०२६) देखि प्रदर्शनमा आउने फिल्मको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ । ‘पेन्सन पट्टा’ मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई तथा कुबिना गुरुङको ...