प्रियंका र दुर्गेशले त तपाईँ–हामीले चाहेकै गीत बनाएका रहेछन्, अनि गालि चाहिँ किन ?

KalakarmiKalakarmiSourceAug 7, 20261 min read
प्रियंका र दुर्गेशले त तपाईँ–हामीले चाहेकै गीत बनाएका रहेछन्, अनि गालि चाहिँ किन ?
काठमाडौं– अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीको पहिलो निर्माण तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदै छ । फिल्मको ट्रेलर साउन २१ गते बिहीवार सार्वजनिक भएसँगै यसको कथा, प्रस्तुति तथा अभिनयको चर्चा प्रारम्भ भएको छ । फिल्मको ट्रेलरले आमा र छोरीबीचको गहिरो सम्बन्ध, मातृत्वको संघर्ष र आफ्नो सन्तानको सुरक्षाका लागि एउटी आमाले गर्न सक्ने हरेक सम्भावित लडाइँलाई भावनात्मक तथा थ्रिलर शैलीमा प्रस्तुत गरेको देखिन्छ । ट्रेलर हेर्दा फिल्मले एउटा गम्भीर सामाजिक कथालाई रोचक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको अनुभूति हुन्छ । कथा कुन दिशामा मोडिन्छ भन्ने सहज अनुमान ...