काठमाडौं । माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ । टिजरमा नाम नमिल्दा पेन्सन नपाएको घटनाबाट सिर्जित समस्या देखाइएको छ । बुवाले जानाजान सेखपछिको पेन्सनको दाबेदारमा आफ्नी श्रीमतीको नाम किन नराखेर अरुकै नाम राखे भन्ने प्रश्नको खोजीमा टिजर घुमेको छ । किन श्रीमतीको नाम नराखेर अरुकै राखे सिनेमाका सबै पात्र […]
‘पेन्सन पट्टा’को टिजरमा के छ ?


