काठमाडौं । संसद् बैठक चलिरहेका बेला सांसदहरूले सेयर कारोबार (ट्रेडिङ) गर्ने गरेको विषयले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा सेयर कारोबार नगर्न दिइएको निर्देशनप्रति चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले ऐक्यबद्धता जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले सांसदहरूको ध्यान व्यक्तिगत नाफा-घाटामा भन्दा देश निर्माणको बृहत्तर योजनामा […]
‘कट’ हुनासाथ मोबाइल समात्ने कलाकार र संसदमा सेयर हेर्ने सांसद उस्तै हुन् : खगेन्द्र लामिछाने


