४ वर्षपछि टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा हेर्न पाइने

The Cinema TimesThe Cinema TimesSourceAug 7, 20261 min read
४ वर्षपछि टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा हेर्न पाइने
द सिनेमा टाइम्स, काठमाडौं । ‘हर्के हल्दार’ को परिचय बनाएका स्थापित कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनले कमेडी बाज कार्यक्रममार्फत्  कमब्याक गरेका हुन् । पछिल्लो समय कुनै पनि कार्यक्रममा नदेखिएका विष्णु अब कमेडी बाजमा निरन्तर देखिने शो का निर्माता, निर्देशक तथा कार्यक्रम सञ्चालक सुन्दर खनालले बताए । उनले भने, ‘दर्शकले निकै मन पराएको […]