‘बा : एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोइसित’ सार्वजनिक

Art KhabarArt KhabarSourceAug 7, 20261 min read
‘बा : एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोइसित’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’ गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको हो । गीतमा हरि लम्सालको शब्द तथा संगीत छ । गीतमा स्वर समीक्षा अधिकारी र सागर आलेको छ । गीतमा सुन्दर युवती देखेर युवकले गरेको घरजमको आग्रह र युवतीले गरेको अस्वीकार छ । […]