द सिनेमा टाइम्स, काठमाडौं । माओत्से गुरुङको निर्देशनमा बनेको सिनेमा ‘पेन्सन पट्टा’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरेको हो । टिजरमा परिवारको नाम नमिल्दा एक गुरुङ व्यक्तिले पेन्सन पाउन गर्नुपरेको संघर्ष प्रस्तुत गरिएको छ । टिजरमै पेन्सन पट्टालाई कागजको टुक्रा मात्र नभएर जीवन चलाउने आधार पनि हो […]
माओत्से गुरुङको निर्देशनमा बनेको सिनेमा ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक


