काठमाडौं- नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको सगरमाथासम्बन्धी यो नै पहिलो डकुमेन्ट्री भएको निर्माणपक्षको दावी रहेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्मित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फस्र्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ ।
यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना ...
टिजरमा ‘रोड टु एभरेस्ट’ : समुद्री सतहदेखि सगरमाथासम्मको वास्तविक यात्रा


