काठमाडौं – नेपाली चलचित्र ‘जलाकी’को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार ‘चाँदी जलप’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले सांगीतिक प्रचार सुरु गरेको हो। एसडी योगी र अञ्जु पन्तको सुमधुर स्वर रहेको यस गीतमा सुरेन्द्र रानाका शब्द तथा योगी स्वयम्को सङ्गीत निर्देशन छ। रिकेश गुरुङ सङ्गीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी छ भने […]
The post ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.


