द सिनेमा टाइम्स, काठमाडौं । नेपालको पहिलो नेपाली सिनेमा ‘आमा’का चार कलाकारको उपस्थितिमा चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रममा ‘आमा’का कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा हरिवंश आचार्य र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारै कलाकारलाई माला […]
चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’ सुरु, अब हरेक महिना ऐतिहासिक सिनेमाको विशेष शो गर्ने घोषणा


