द सिनेमा टाइम्स, काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’ बाट पाँच नयाँ अनुहारले नेपाली सिनेमामा डेब्यु गर्दैछन् । लोकसंगीत, कमेडी, रंगमञ्च र टेलिसिरियलबाट आफ्नो छुट्टै पहिचान बनाइसकेका यी कलाकारले पहिलोपटक ठूलो पर्दामा अभिनय यात्रा सुरु गर्न लागेका हुन् । जसमा लोक गायक पशुपति शर्मा, कमेडियन प्रभात लामा, गायिका अञ्जु […]
पशुपति शर्मादेखि प्रभात लामासम्म, ‘तीन तीघ्रे क्या बिग्रे’बाट पाँच कलाकारको सिनेमामा डेब्यु


