फिल्म गौंथलीले कति कमायो?

Himal KhabarHimal KhabarSourceAug 7, 20261 min read
फिल्म गौंथलीले कति कमायो?
काठमाडौँ- निर्देशक कपिल रिजालको फिल्म ‘गौंथली’ नेपाली बक्स अफिसमा नयाँ कीर्तिमान कायम गर्दै अहिलेसम्मकै सातौं सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। शुक्रबार मध्यान्हसम्म फिल्मले देशभरबाट १६ करोड ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यससँगै ‘गौंथली’ ले छक्कापञ्जा १, छक्कापञ्जा २, छक्कापञ्जा ५, कोहिनुर, महाजात्रा र आबाट आमा जस्ता सफल फिल्महरूको कमाइलाई पछि पारेको छ। […]