काठमाडौं – विगत तीन सातादेखि नेपाली बक्स अफिसमा राज गरिरहेको सिनेमा ‘गौँथली’को व्यापारिक रफ्तार अझै रोकिएको छैन। प्रदर्शनको छोटो अवधिमै साढे १६ करोड कमाइसकेको यस सिनेमाको बलियो पकडकै बीच शुक्रबारबाट दुई नयाँ स्वदेशी चलचित्र ‘हली’ र ‘कमला मिस’ ले आफ्नो यात्रा थालेका छन्। सुदूरपश्चिमको छाउपडी कुप्रथा र किसानको सङ्घर्ष बोल्ने ‘हली’ले बक्स अफिसमा सुखद ओपनिङ […]
The post रिलिज भए ‘हली’ र ‘कमला मिस, चौथो हप्तामा ‘गौँथली’को दबदबा कायमै appeared first on Film, Music and Entertainment News Portal From Nepal.


