सौरभ चौधरीको ‘साम्राज्य’मा सौगातको इन्ट्री

The Cinema TimesThe Cinema TimesSourceAug 7, 20261 min read
सौरभ चौधरीको ‘साम्राज्य’मा सौगातको इन्ट्री
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्ने सिनेमा ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माण टिमले अभिनेता मल्ल मुख्य भूमिकामा जोडिएको जानकारी दिएका छन् । गत सोमबार मात्रै निर्माण टिमले सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । ‘हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई […]