काठमाडौं । चलचित्र ‘खुस्मा’ फेम निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भएको नयाँ सिनेमा ‘जलाकी’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी मंसिर ४ गतेदेखि प्रदर्शन हुने चलचित्रको निर्माण पक्षले शुक्रबार ‘चाँदी जलप’ बोलको गीत सार्वजनिक गरेको हो । चलचित्र ‘खुस्मा’लाई व्यावसायिक रूपमा सफल बनाउन र ‘रुकुम मैकोट’ जस्तो सर्वप्रिय गीत ल्याउन सफल भएका निर्देशक […]
‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक


