‘जलाकी’ को पहिलो गीतले तान्यो ध्यान, भिडियोमा देखियो आकर्षक प्रस्तुति

KalakarmiKalakarmiSourceAug 7, 20261 min read
‘जलाकी’ को पहिलो गीतले तान्यो ध्यान, भिडियोमा देखियो आकर्षक प्रस्तुति
काठमाडौं- ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको फिल्म ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार युट्युबबाट गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सार्वजनिक गीत एसडी योगी र अन्जु पन्तले गाएका छन् । सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी छन् भने संगीत निर्माता रिकेश गुरुङ हुन् । गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा ...