आजदेखि हलमा २ नेपाली सिनेमा प्रदर्शन, कस्तो गर्ला व्यापार ?

The Cinema TimesThe Cinema TimesSourceAug 7, 20261 min read
आजदेखि हलमा २ नेपाली सिनेमा प्रदर्शन, कस्तो गर्ला व्यापार ?
द सिनेमा टाइम्स, काठमाडौं । साउन २२ देखि हलमा दुई नेपाली सिनेमा प्रदर्शन भएको छ । ति हुन् ‘कमला मिस’ र ‘हली’ । साउन १ मा ‘गौँथली’ प्रदर्शन भए यता अन्य नेपाली सिनेमा प्रदर्शन भएको छैन । ‘गौँथली’ हलमा सुपरहिट बनेको छ भने बक्स अफिसमा करिब १४ करोड व्यापार गरिसकेको छ । यसैबीचमा आएको नयाँ […]