आजदेखि देशभर प्रदर्शनमा ‘हली’ तथा ‘कमला मिस’, सामाजिक सन्देश बोकेका दुई नेपाली फिल्मबीच प्रतिस्पर्धा

KalakarmiKalakarmiSourceAug 7, 20261 min read
आजदेखि देशभर प्रदर्शनमा ‘हली’ तथा ‘कमला मिस’, सामाजिक सन्देश बोकेका दुई नेपाली फिल्मबीच प्रतिस्पर्धा
काठमाडौं- नेपाली फिल्म उद्योगका लागि शुक्रवार नयाँ रिलिजको दिन हो । यस साताको फ्राइडे रिलिजमा दुई फरक सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘हली’ तथा ‘कमला मिस’ आज साउन २२ गते शुक्रवार देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन् । दुवै फिल्मले मनोरञ्जनसँगै समाजका संवेदनशील विषयलाई उठान गरेका छन् । एकातिर निर्देशक ओम प्रतीकको ‘हली’ ले पश्चिम नेपालमा अझै केही स्थानमा विद्यमान रहेको छाउपडी प्रथाविरुद्ध सशक्त आवाज उठाएको छ भने अर्कोतर्फ वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित ‘कमला मिस’ ले बाल मनोविज्ञान, शिक्षा, मातृत्व र पारिवारिक सम्बन्धको भावनात्मक कथा प्रस्तुत ...