काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘हली’ र ‘कमला मिस’ प्रदर्शनमा आएका छन् । यी दुवै सिनेमाले निकै न्यून शो पाएका छन् । ‘स्पाइडर म्यान’ र ‘गौँथली’का कारण यी चलचित्रले धेरै शो पाउन सेकनन् । सुदूरपश्चिम र मध्यपश्चिम नेपालमा व्याप्त छाउपडी प्रथा र सामाजिक विभेदको गम्भीर विषयवस्तुलाई समेटेर ‘हली’ निर्माण भएको छ । ओम […]


