काठमाडौं । नेटफ्लिक्सले चर्चित भारतीय वेब सिरिज ‘मुसाफिर क्याफे’ को दोस्रो सिजन निर्माण गर्ने घोषणा गरेको छ । पहिलो सिजनले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि दोस्रो सिजनलाई औपचारिक रूपमा ‘ग्रीनलाइट’ गरिएको हो । दोस्रो सिजनमा पनि विक्रान्त मेसी, वेदिका पिन्टो र महिमा मकवाना मुख्य भूमिकामा रहनुहुनेछ । पहिलो सिजनको अन्त्य खुला मोडमा टुंगिएकाले चन्दर, सुधा र
‘मुसाफिर क्याफे’को दोस्रो सिजन आउने


