काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरूः इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजनाबीच चलचित्रको म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु, चरित्र चित्रण, परिवेश तथा मनोवैज्ञानिक पक्षलाई प्रस्तुत गरेको छ । जंगली हात्तीको आतंकले त्रसित गाउँमा हराएकी छोरीको खोजीमा
कान्समा पुरस्कृत ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ले ल्यायो म्युजिकल ट्रेलर


