आजदेखि प्रदर्शनमा ‘कमला मिस’ र ‘हली’

eHimalaya TimeseHimalaya TimesSourceAug 6, 20261 min read
आजदेखि प्रदर्शनमा ‘कमला मिस’ र ‘हली’
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आजदेखि दुई फरक विषयवस्तुका चलचित्र ‘कमला मिस’ र ‘हली’ देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका छन् । एकातर्फ बालमनोविज्ञान, शिक्षा र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको ‘कमला मिस’ छ भने अर्कोतर्फ पश्चिम नेपालमा अझै विद्यमान छाउपडी प्रथाको यथार्थ चित्रण गरिएको ‘हली’ दर्शकमाझ आएको हो । दुवै चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गर्ने प्रयास