काठमाडौं । चलचित्र ‘गौँथली’को सफलतापछि अभिनेता अरुण क्षेत्री निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘म मदनकृष्ण’मा अनुबन्धित हुनुभएको छ । चलचित्रमा उहाँले कलाकार हरिवंश आचार्यको भूमिका निर्वाह गर्नुहुनेछ । उहाँ यही निर्माण टिमले आगामी वर्ष निर्माण गर्ने हरिवंश आचार्यको जीवनीमा आधारित अर्को चलचित्रमा पनि यही भूमिकामा देखिने जनाइएको छ । राजकुमार श्रेष्ठको लगानीमा बन्ने चलचित्र ‘म
‘म मदनकृष्ण’मा अरुण क्षेत्री हरिवंशको भूमिकामा


