ललितपुर । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा सार्वजनिक एक मिनेट ५१ सेकेण्ड लामो टिजरले पारिवारिक सम्बन्ध, देउरानी-जेठानीबीचको द्वन्द्व र नयाँ कथावस्तुको संकेत दिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिँगेदाउ’को सिक्वेल हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा,
‘झिँगेदाउ २’ को टिजरमा पारिवारिक द्वन्द्व


